spot_img

थुलुङ दुधकोशीमा निशुल्क आँखा शिविर सुरु

spot_img

सोलखुुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा निशुल्क आँखा शिविर सुरु भएको छ । शिविरको गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गरेका हुन् ।

Advertisement

ग्रामीण आँखा केन्द्र थुलुङ दुधकोशी र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुको आयोजना पन्चनमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले गाउँ पालिका भित्र रहेका आँखा बिरामीको उपचार सेवामा गाउँ पालिका सदैव सहयोगी रहेको र शिबिर समयमा जेष्ठ नागरिकहरुलाइ आवश्यक पर्ने चस्मा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

पन्चनमा आयोजना गरिएको शिविरमा ११२ जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये ४ जना मोतिबिन्दुको शल्यक्रियाका लागि छनौट गरिएका छन् । आँखा शिबिरमा आँखा परीक्षण पछि आवश्यक पर्ने बिरामीहरुले चश्मा र औषधि सेवा लिएका छ्न ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै