spot_img

केरुङमा निःशुल्क आयुर्वेद शिविर, २२७ जनाले लिए सेवा

spot_img

सोलुखुम्बु – पछिल्लो समयमा आयुर्वेदीक पद्धती मार्फत स्वास्थ्य उपचार गराउनेको संख्या बढ्दै गएको छ ।

Advertisement

आयुर्वेदीक उपचारबारे जानकारी गराउने तथा स्वास्थ्य जाँच गराउने उदेश्यले सोलखुुम्बुको केरुङमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Advertisement

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्लेरीको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ८ स्थित चाँगेस्थान माविमा गरिएको शिविरमा २२७ जनाले सेवा लिएका छन् ।

Advertisement

केन्द्रका निमित्त प्रमुख केशव ढुंगानाका अनुसार शिविरमा सबै भन्दा बढी पेट सम्बन्धिका विरामीहरुले सेवा लिएका छन् । त्यसैगरी बाथ, छाला, श्वासप्रश्वास, मौसमी रुघाखोकी लगायतका विरामीहरुले सेवा लिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै