spot_img

दोलखा केन्द्रविन्दु भएर ५.२ रेक्टरस्केलको भुकम्प

spot_img

सोलुखुम्बु । दोलखाको गौरीशंकर गाउँपालिकाको सुरी केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

Advertisement

आज शनिबार विहान ११ बजेर २७ मिनेट जादा सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टरस्केलको भुकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Advertisement

उक्त भुकम्पको धक्का दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङसहित काठमाडौंमा समेत महसुस गरिएको थियो ।

Advertisement

भुकम्पको क्षतिको विवरण संकलन भइरहेको भुकम्प मापन केन्द्रले सत्य प्रेसलाई जानकारी दिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै