spot_img

२९ खेलाडीबीच स्नुकर प्रतिस्प्रर्धा हुने

spot_img

सोलुखुम्बुको सल्लेरीमा आगामी भदौमा आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीतामा २९ खेलाडीबीच प्रतिस्प्रर्धा हुने भएको छ ।

Advertisement

आठै पालिकामा खेलाडी छनौट सम्पन्न गरेको स्टार यूथ क्लबले आइतबार जारी गरेको विज्ञप्तीमा आगामी भदौ ११ देखि १४ सम्म सल्लेरीमा आयोजना हुने प्रतियोगीतामा ७ पालिकाबाट ४–४ खेलाडी र लिखुपिकेबाट एक गरि २९ खेलाडी प्रतिस्प्रर्धामा उत्रने जनाइएको छ ।

Advertisement

बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका पहिलो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिनेछ भने तृतीय दुई टिमलाई २२ हजार २ सय २२ रुपैयाँको दरले पुरस्कार प्रदान गरिने आयोजनाले जनाएको छ

Advertisement

कुन पालिकाबाट को ?

299861867 607657057682307 7829074991087534360 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै