spot_img

माप्यका जनप्रतिनिधिले लिए सपथ

spot_img

सोलुखुम्बु – माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष सहितका जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा बिजयी हासिल गरेका उपाध्यक्ष गौरब राई लगायतका वडाध्यक्षले सपथ लिएका हुन् ।

Advertisement

उपाध्यक्ष गौरब राईसहित ७ जना वडाध्यक्ष र २८ जना सदस्यहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खास्तावमा आयोजित बिशेष कार्यक्रममा सपथ गराएका हुन।

Advertisement

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा माप्यदुधकोशीमा अध्यक्ष बुद्धिकिरण राई एमाले र उपाध्यक्ष गौरव राई माओवादी केन्द्रबाट निर्वाचित बनेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै