spot_img

ककनी १ का अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाले

spot_img

नुवाकोटको ककनी गाउँपालिका १ का नवनिर्वाचित वडाअध्यक्ष पदम बहादुर श्रेष्ठ (बलामी)ले कार्यभार सम्हालेका छन् ।

Advertisement

६६६ मतसहित विजयी बनेका श्रेष्ठले कार्यभार ग्रहणसँगै वडामा एक घर एक धारा कार्यक्रम कार्यान्वयन गर्ने पहिलो निर्णय गरेका छन् । उनले वडाको विकासका लागि इमानदार बनेर दिनरात खटिने बताए ।

Advertisement

शिक्षा, स्वास्थ्य, रोजगारका साथै फोहोरमैला व्यवस्थापन र सडक निर्माणमा सम्बन्धीत पक्षलाई दबाब दिने श्रेष्ठको भनाई छ । उनले बैशाख ३० को निर्वाचनमा एमालेका चन्द्र बहादुर श्रेष्ठ (बलामी)र कांग्रेसका गोपी फुयाललाई पराजित गरेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै