सोलुखुम्बुका डीएसपी कुँवरको सरुवा, सोलुमा बुढाथोकी आउँदै

spot_img

सोलुखुम्बु, जेठ १ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपी कुँवरलाई सोलुखुम्बुबाट सर्वोच्च वा विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाहपथ, काठमाडौँ सरुवा गरेको हो ।

Advertisement

यससँगै सोलुखुम्बु प्रहरी प्रमुखको जिम्मेवारी डीएसपी नविन राजा बुढाथोकीले सम्हाल्ने भएका छन् । डीएसपी बुढाथोकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौँबाट सोलुखुम्बु आउन लागेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै