spot_img
spot_img

ज्वालामाई मन्दिरमा पहिलो पटक नयाँ वर्षमा मेला लाग्दै – सत्य प्रेस

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङ स्थित ज्वालामाई मन्दिरमा पहिलो पटक नयाँ वर्षको अवसरमा मेला लाग्ने भएको छ ।

Advertisement

विगतमा कार्तिक तथा मंसिरको पुर्णिमाका दिन मात्रै मेला लाग्दै आएको जिल्लाकै प्रशिद्ध धार्मिकस्थल ज्वालामाईमा यस वर्षबाट नयाँ वर्षको दिन वैशाख १ गते पनि मेला लगाउने निर्णय गरिएको हो ।

आन्तरिक पर्यटन अभिबृद्धिसँगै तिर्थालुहरुको मागलाई मध्यनजर गर्दै वर्षमा दुई पटक मेला लगाउने निर्णय भएको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष टेक बहादुुर मगरले बताए ।

Advertisement

साथै मेलामा होटल तथा पसल राख्न चहाने व्यक्तिहरुले चैत्र ३० गते भित्र समितिलाई जानकारी गराउन समेत आग्रह गरिएको मेला प्रचार प्रसार समितिका संयोजक शन्त बहादुर मगर (¥याविट)ले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै