spot_img

खुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

spot_img

असोज २७ सोलुखुम्बु । सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा आज शनिबार बिहान अन्दाजी ७:३० बजे मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको त्यहाँबाट पर्यटन व्यवसायी मिङमार नुरु शेर्पाले जानकारी दिए ।

Advertisement

४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलि ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्यमण अधिकारीले बताए।

Advertisement

हेलिकप्टरमा अहिले आगो लागिरहेको प्रत्यक्षदर्शी समेत रहेका मिङमार नुरु शेर्पाले बताए ।

Advertisement

पाइलट भने सकुशल रहेको बताइएको छ । घटनाको विषयमा बुज्ने कार्य भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै