spot_img

गार्मा क्षेत्रमा टेलिकमको फाइबर नेट सेवा सुचारु

spot_img

असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा नेपाल टेलिकमको फाइबर नेट सेवा सुचारु भएको छ ।

Advertisement

विगत लामो समयको प्रयासपछि गार्मा मावि, स्वास्थ्य चौकीसहितको क्षेत्रमा आज सोमबारबाट फाइबर नेट सेवा सुचारु भएको नेपाल टेलिकम सल्लेरीले जनाएको छ ।

Advertisement

वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको पहल र सहयोगमा गार्मा माध्यमिक विद्यालय, स्वास्थ्य चौकी गार्मा र तल्लो गार्मा आसपास क्षेत्रमा फोरजी सेवा विस्तार गर्न सफल भएको टेलिकम कार्यालयले जनाएको छ ।

Advertisement

अब छिट्टै वडा कार्यालय र माथिल्लो गार्मामा समेत फोरजी सेवा बिस्तार गरिने वडाध्यक्ष शेर्पाले बताए । फाइबर नेट सेवा सुचारु भएपछि अनलाईन मार्फत विद्यार्थीको शिक्षण सिकाईमा थप उपलब्धी हासिल हुनेमा गार्मा माविका प्रधानाध्यापक बिनोदसिंह तामाङको विश्वास छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै