spot_img

तरुणदलको केन्द्रीय कार्यसमितिमा सोलुका चार युवा मनोनित

spot_img

असार १४, सोलुखुम्बु । नेपाली कांग्रे सोलुखुम्बुका चार जना युवा नेता नेपाल तरुणदलको केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन् ।

Advertisement

नेपाली कांग्रेसको भातृ संगठन तरूणदलले जिल्लाका अशोक झा, नविन थापा, पोष कुमार बास्तोला(पुस्कर) र अस्विन बाबु थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

Advertisement

समितिमा खोटाङबाट दिनेश राई, सचिन्द्र सिंह ठकुरी, भिषण राई , जयकुमार तामाङ्ग, रोजन राई, संजय राई छन् । यस्तै ओखलढुंगामा भीम गौतम, वुद्धबहादुर तामाङ, गोविन्द पौडेल, लिला दाहाल र नविन राई मनोनित भएका छन् ।

Advertisement

विद्वान गुरुङको अध्यक्षतामा रहेको उक्त कार्यसमिति ४०० सदस्याको तरुणदलले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै