spot_img

हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो ७७ करोड ६४ लाख बढीको बजेट

spot_img

असर ११, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ७७ करोड ६४ लाख बढीको निति, कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।

Advertisement

आइतबार सम्पन्न १३ औं नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७७ करोड ६४ लाख ८९ हजार रुपैयाँको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिकरण गरेको हो ।

Advertisement

नगर प्रमुख विमला राईको सभाध्यक्षतामा भएको सभामा उपप्रमुख रमेश कुमार राउतले निति तथा कार्यक्रमसहितको बजेट पेश गरेका हुन ।

Advertisement

बजेटमा युवा लक्षितसहित विभिन्न जनप्रिय कार्यक्रमहरु समावेश गरिएको सभाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै