spot_img

फाप्लुमा सुरु भयो मोतिविन्दु शल्यकृया शिविर

spot_img

बैशाख २९, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा आँखाको मोतिविन्दु शल्यकृया शिविर सुरु भएको छ ।

Advertisement

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको समन्वयमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा आज शुक्रबारबाट शल्यकृया शिविर सुरु भएको हो ।

Advertisement

शिविरको पहिलो दिन ३० जनाले आँखाको मोतिविन्दु शल्यकृया गराएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए । उनका अनुसार तिलगंगा आँखा प्रतिष्ठानकी वरिस्ठ नेत्र विशेषज्ञ डाक्टर रेनुका पराजुलीले शल्यक्रिया गरिरहेकी छन् ।

Advertisement

शल्यकृया शिविर भोली सम्म जारी रहने आयोजकले जनाएको छ । शुक्रबार ३३३ जनाले सामान्य सेवा लिएको बताइएको छ ।

शल्यकृया शिविर सुरु गर्नु बैशाख ३ गतेदेखि विभिन्न पालिका तथा वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन गरेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै