spot_img

समाजवादी स्वास्थ्यकर्मी फोरम सोलुखुम्बुको अध्यक्षमा लामा

spot_img

बैशाख २३, सोलुखुम्बु । समाजवादी स्वास्थ्यकर्मी फोरम सोलुको अध्यक्षमा ल्हेमी लामा चयन भएकी छन् ।

Advertisement

जिल्लाको फाप्लुमा शुक्रबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले लामाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा रामौदगार कामैत, कोषाध्यक्षमा शिवन ठाकुर, सचिवमा बिरेन्द्र शाह र सह-सचिवमा बिरबल तामाङ चयन भए ।

Advertisement

सदस्यहरुमा इङ्कुमारी मगर, मिना श्रेष्ठ, रमिता श्रेष्ठ, फुडोमा शेर्पा, उर्मिला राजभण्डारी र सोनि राई चयन भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को भातृसंस्था उक्त स्वास्थ्यकर्मी फोरमले स्वास्थ्यकर्मीहरुको हक अधिकारलाई स्थापित गर्दै सङ्गठन सुदृढ गर्ने जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै