spot_img

टाक्सिन्दुको वडामै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी

spot_img

बैशाख २०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुले वडाबाटै सामाजिक सुरक्षा भक्ता वितरण गरेको छ ।

Advertisement

जिल्लाको विटक क्षेत्र टाक्सिन्दुमा राष्ट्रिय बाणिज्य बैंक सल्लेरीको समन्वयमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

Advertisement

वाणिज्य बैंक सल्लेरीका शाखा प्रबन्धक चित्र खड्काले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने हेतुले वडा कार्यालयमै पुगेर १३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।

Advertisement

वडाध्यक्ष छोङ्बा शेर्पाको पहलमा बैकले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । नागरिकले वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि खुसी व्यक्त गरेका छन् ।

बाणिज्य बैंकले सोलुदुधकुण्ड वडा नम्बर २ मा पनि बैशाख ३० गते सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै