spot_img

सगरमाथामा हिमपहिरो, ३ जना बेपत्ता

spot_img

सोलुखुम्बु । सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् ।

Advertisement

बेपत्ता हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू रहेका उनको छ ।

Advertisement

पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा हराएकाहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।

Advertisement

उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । उनीहरूको खोजीका लागि प्रयास भइरहेको भए पनि खोँच रहेका कारण सफल नभएको अध्यक्ष शेर्पाले बताए ।

उद्धारका लागि एसपीसीसीको टोली घटनास्थलमा रहेको छ । एसपीसीसीको टोलीले सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्दै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै