spot_img

सोलुखुम्बुमा एक जनामा कोरोना पुष्टि

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

जिल्ला अस्पताल फाप्लुमा गरिएको आरडिटी परिक्षणमा एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Advertisement

जिल्लाकै जलविद्युत आयोजना (हाईड्रोपावर)मा कार्यरत्त तराई मुलका ति व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएका कारण परिक्षण गर्दा पोजेटिभ देखिएको अस्पताल श्रोतले जनाएको छ ।

Advertisement

उनको अवस्था सामान्य रहेको बताइएको छ । हाईड्रोपावरमा कार्यरत्त मजदुरहरु अधिकांश भारतबाट आउने भएकाले संक्रमण भित्रिन सक्ने भएकाले सचेतना अपनाउपर्नुे स्वास्थ्य कार्यालयका प्रमुख शिवन ठाकुरले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै