spot_img
spot_img

वित्तिय कर्मचारी मञ्च सोलुको अध्यक्षमा बन सर्वसम्मत

spot_img

सोलुखुम्बु । वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा खगेन्द्र बन चयन भएका छन । आज मंगलबार सल्लेरीमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले बनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा सागर श्रेष्ठ, सचिवमा गोपाल धमला, कोषाध्यक्षमा पुष्पराज श्रेष्ठ, सहसचिवमा प्रेम कुमार राई र प्रवक्तामा दिनेश धमला चयन भए । यस्तै सदस्यहरुमा तारा राई, सत्य नारायण शाह, गुल्फम अन्सारी, सुस्मिता बास्तोला र कुमार गुरुङ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ । वित्तिय कर्मचारीहरुको हकहित तथा समस्या समाधानका लागि स्थापित यस मञ्चले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको नवनिर्वाचित अध्यक्ष बनले बताए ।

Advertisement

सोलुखुम्बु सदरमुकामसहित आसपासका क्षेत्रमा १२ वटा बैंक, १० वटा इन्स्योरेन्स कम्पनी र ९ वटा लघु वित्त रहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै