spot_img
spot_img

सोलुमा महिलाको जनसंख्या घट्यो, पुरुषको बढ्यो

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा महिलाको जनसंख्या अत्याधिक घटेको छ । जिल्लामा १० वर्षको अवधिमा महिलाको जनसंख्या २५ सय ८२ ले गिरावट आएको हो ।

Advertisement

२०६८ सालको जनगणनामा ५४ हजार ७ सय ८६ रहेको महिलाको जनसंख्या २०७८ मा घटेर ५२ हजार १ सय ४ मा झरेको तथ्यांकमा उल्लेख छ । तर पुरुषको जनसंख्या भने १० वर्ष अघिको तुलनामा बृद्धि भएको छ ।

२०६८ मा ५१ हजार २ सय रहेको पुरुषको संख्या २०७८ मा आईपुग्दा बढेर ५२ हजार ७ सय ४७ पुगेको छ । उक्त तथ्यांकलाई हेर्दा १० वर्षमा पुरुषको जनसंख्या १५ सय ४७ ले बृद्धि भएको छ । तर महिलाको जनसंख्या भने २५ सय ८२ ले घटेको छ ।

Advertisement

२०६८ सालमा पुरुष भन्दा ३४ सय ८६ बढी रहेको महिलाको जनसंख्या २०७८ मा आईपुग्दा पुरुषको संख्या भन्दा ६४३ कम भएको छ । १० वर्ष अघि महिला ५४ हजार ६ सय ८६ र पुरुष ५१ हजार २ सय थियो भने २०७८ मा महिलाको संख्या घटेर ५१ हजार १०२ र पुरुषको संख्या बढेर ५२ हजार ७४७ पुगेको छ ।

समग्रमा जिल्लाकै कुल जनसंख्या घटेको देखिएपनि तथ्यांकलाई केलाउँदा महिलाको जनसंख्यामा आएको गिरावटको असर कुल जनसंख्यामा परेको देखिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै