spot_img
spot_img

गार्माका कृषकलाई वडाले दियो ९ हजार बोट तरकारीको विरुवा

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले ८५ घरधुरी कृषकहरुलाई निशुल्क तरकारीको विरुवा वितरण गर्ने भएको छ ।

Advertisement

आज बुधबार वडाका कृषकहरुलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उदेश्यका साथ ९ हजार बोट काउली, जुकुनी र बन्दाको विरुवा वितरण गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

गार्मा माविको प्राविधिक सहयोगमा उत्पादन गरिएको तरकारीको बेर्ना इच्छुक कृषकहरुलाई वितरण गरिएको वडाध्यक्ष शेर्पाले बताए । साथै चाडैँ क्याप्सीकन, गोलभेडा लगायतका तरकारीका विरुवा वितरण गरिने वडा कार्यालय गार्माले जनाएको छ ।

Advertisement

तरकारी खेतीबाट वडावासीको आर्थिक स्तर बृद्धि गराउने उदेश्यका साथ विरुवा वितरणलाई जोड दिइएको बताइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै