spot_img
spot_img

खुम्बुमा एक विदेशीको मृत्यु, शव उद्वारमा समस्या

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

Advertisement

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुष नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हाईअल्टिच्यूटका कारण मृत्यु भएको बताइएको छ । तर मौसम प्रतिकुलताका कारण शव उद्वारमा समस्या भएको छ ।

खुम्बु क्षेत्रमा अहिले हिमपात भईरहेकाले उद्वारमा समस्या भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा सम्पर्क गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै