spot_img
spot_img

मापसे गरी चलाइएको मोटरसाइकल सल्लेरीमा दुर्घटना, एक घाइते

spot_img

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा सिद्दिचरण नगरपालिका ११ ओखलढुंगाका ३७ वर्षीय लकिम राई रहेका छन् ।

Advertisement

टाउकोमा चोट लागेको घाइतेको राईको सोलु हेल्थ क्यरमा उपचार भइरहेको छ । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाएको खुल्न आएको छ ।

प्रहरीका अनुसार आज मंगलवार विहान अन्दाजी १० बजे बसन्तबजारबाट आवाडाडा तर्फ जादै गरेको बा ५७ प ३०२ नम्बरको पल्सर १८० सिसिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा राई घाईते भएका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै