spot_img

महाकुलुङमा दुई महिने कम्प्यूटर तालिम सुरु

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ मा दुई महिने आधारभुत कम्प्यूटर तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा फुलबारी सामुदायिक संस्था महाकुलुङ गाउँपालिका ५ ले चैत्र १ गतेबाट तालिम सुरु गरेको हो ।

Advertisement

कम्प्यूटर शिक्षाको उपयोगितालाई ध्यान दिदै संस्थाले सुरु गरेको तालिममा सो क्षेत्रका १२५ जनाको सहभागिता रहेको स्थानीय युमन खालिङ राईले जानकारी दिए ।

Advertisement

तालिममा बसन्त सगरमाथा संस्थाबाट ५ जना, बाबाल्मा संस्थाबाट ५ जना, फुलबारी सामुदायिक संस्थाबाट २५ जना, अमर ज्योति आविका ११ जना शिक्षक, घ्याङखर्क आविका ४ जना र संस्था भन्दा बाहिरका ६० जनाको सभागिता रहेको छ ।

Advertisement

वडा कार्यालयको ५ लाख र ८० हजार आन्तरिक गरि ५ लाख ८० हजारको लागतमा आयोजना गरिएको तालिमको सहजिकरण रमेश कम्प्यूटर इस्टिच्यूट जनकपुरका रविकृष्ण यादवले गरिरहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै