spot_img

सोलुुको अनेरास्ववियू कार्यबाहक अध्यक्षमा शेर्पा

spot_img

सोलुखुम्बु । नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यनियन (स्ववियू) सोलुखुम्बु जिल्ला कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी ङवाङ तेन्जी शेर्पाले प्राप्त गरेका छन ।

Advertisement

अखिलका जिल्ला अध्यक्ष गौरव राईले आसन्न स्ववियूु निर्वाचनको व्यस्तताले समय दिन नसकेको भन्दै मंगलबार शेर्पालाई कार्यबहाकको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

Advertisement

अघिल्लो बर्ष पौषमा सम्पन्न जिल्ला अधिबेशनले राईलाई अध्यक्ष र शेर्पालाई सचिवमा निर्बाचित गरेको थियो ।

Advertisement

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएपछि शेर्पाले जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वबियू निर्बाचनको तयारीलाई तीब्र पार्ने तथा संगठन सुदृढीकरणका लागि नयाँ कार्ययोजना बनाएर अगाडी बढ्ने बताएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै