spot_img

बहुविवाहका कसुरदार कुलुङ कारागार चलान

spot_img

सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले फरार एक प्रतिवादी पक्राउ गरि कारागार चलान गरिएको छ ।

Advertisement

बहुविवाह मुद्धामा फरार रहेका महाकुलुङ गाउँपालिका २ का ३८ वर्षिय टिकाराम कुलुङ भन्ने टिकाराम राईलाई लुकीछिपी बसेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुले जनाएको छ ।

Advertisement

बुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कानूनी कारवाहीको लागि जिल्ला अदालत सल्लेरी सोलुखुम्बुमा दाखिला गरिएको थियो । उनलाई १ वर्ष कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै