spot_img

ओखलढुंगाबाट छुटेको बस सिन्धुलीमा दुर्घटना, आधा दर्जन बढीको मृत्यु

spot_img

सोलुखुम्बु। ओखलढुंगाबाट छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा आधा दर्जनको मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन् ।

Advertisement

ओखलढुंगाको रुम्जाटारबाट आईतबार विहान काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका २ कुईभिरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले छ ।

Advertisement

प्रहरी नायब उपप्रमुख चिरणजिवि दाहालका अनुसार ३ जना महिला र ३ पुरुष पुरुषको घटनास्थलमै मृत्यु भएको हो । जसमा एक जना नाबालक रहेका छन् ।

Advertisement

दुर्घटनामा अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि खुर्कोट पठाइएको फिक्कल गाउँपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै