spot_img

काठमाडौंका लामा नाम्चेमा मृत भेटिए

spot_img

सोलुखुम्बु । सोलुखुम्बु नाम्चेको एक होटलमा सुतेकै स्थानमा युवकको शव फेला परेको छ ।

Advertisement

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ मा रहेको द हङ्ग्री याक लाइभ म्युजिक बारमा बिहिवार काठमाडौको कालो पुल बस्ने ३१ वर्षीय आकाश लामाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बुधबार बास बसेका लामालाई बिहीवार सुतेकै स्थानमा मृत भेटिएका हुन ।

Advertisement

मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै