spot_img

टाक्सिन्दुका झण्डै ३०० शिक्षक विद्यार्थीलाई शेर्पाको सहयोग

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका झण्डै ३०० जना शिक्षक विद्यार्थीलाई ज्याकेट तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

Advertisement

सो क्षेत्रका ९० जना लामा, शिक्षक तथा विद्यार्थीलाई ज्याकेट र २०८ जना विद्यार्थीलाई समाजसेवी तेण्डी शेर्पाले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

Advertisement

शेर्पाले आफ्नै गाउँको शैक्षिक उन्नयनका आइसल्याण्ड नागरिकको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको बताइएको छ ।

Advertisement

आइसल्याण्डमा बस्दै आएका शेर्पाले त्यहाका नागरिकहरुको ५ लाख रुपैयाँको लागतमा सामग्री सहयोग गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै