spot_img

नेलेका अग्नि पीडितलाई मोेनभिसो फाउण्डेशनको दुई लाख सहयोग

spot_img

सोलुखुम्बु । नेलेका अग्नि पीडित परिवारलाई मोनभिसो नेपाल फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।

Advertisement

पुस ५ गते थुलुङ दुधकोशी १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीबाट पीडित परिवारका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरेको फाउण्डेशनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले जानकारी दिए ।

Advertisement

सहयोग रकम बुधबार फाउण्डेशनका अध्यक्ष छोङवा लामा शेर्पाले नेलेका वडाअध्यक्ष घनराज सुनुवारलाई हस्तान्तरण गरेका हुन् । आगोलागीबाट कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर जलेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै