spot_img

सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जले

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ ।

Advertisement

प्रणय राईको घरमा पनिआगोले क्षति पुर्याएको वडाध्यक्ष घनराज सुनुवारले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै