सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले तीन सदस्सीय अनुशासन समिति गठन गरेको छ ।
शनिबार बसेको नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला कार्य सम्पादन समितिको बैठकले कार्य सम्पादन समिति सदस्य गणेश बस्नेतको संयोजकत्वमा जिल्ला कार्य सम्पादन सदस्यद्वय दावा गेलु पाख्रिन (राजु) र नवक सिं राई सदस्य रहने गरि अनुशासन समिति गठन गरिएको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
![सोलु कांग्रेसको अनुशासन समितिमा गणेश, दावा र नवक 1 319646777 1157938465115356 3969504605608673945 n](https://www.satyapress.com/wp-content/uploads/2022/12/319646777_1157938465115356_3969504605608673945_n-1024x768.jpg)
सभापति शेर्पाले जिम्मेवारी पाएका संयोजक र सदस्यलाई निष्पक्ष ढंगले जिम्मेवारी पुरा गर्न शुभकामना दिए ।