सोलुखुम्बुको नेचासल्यान जोड्ने सडक जोखिमपूर्ण बनेको छ । लगातारका बर्षाका कारण महादेव भिर सडकखण्ड झनै जोखिमपूर्ण बनेको हो । भिरको सडकमा गरिएको सोलिङ उप्किएको छ भने मन्दिर भन्दा माथिल्लो सडकमा ठुल्ठुला गेग्रानले भरिएको छ । जसले गर्दा सवारी सन्चालनमा समस्या भएको चालकहरू बताएका छ्न ।
![महादेव भिर सडकखण्ड झनै जोखिमपूर्ण 1 IMG20220829082605](https://www.satyapress.com/wp-content/uploads/2022/09/IMG20220829082605-1024x768.jpg)