spot_img

भद्रगोल पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी

spot_img

सोलुखुम्बुको फाप्लु क्षेत्रको भद्रगोल पार्किङलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी जुटेको छ ।

Advertisement

फाप्लु बजार क्षेत्रमा अव्यवस्थित भएको पार्किङलाई व्यवस्थित गर्नका लागि वडाका जनप्रतिनिधि सँगको समन्वयमा प्रहरीले पार्किङलाई व्यवस्थित गर्न ३ स्थान निर्धारण गरेको छ।

Advertisement

ट्याक्टरका लागि फाप्लु विमानस्थल माथिको सडकखण्डको तल्ला भागमा बोलेरो तथा सुमो जिल्ला सामुदायिक आँखा केन्द्र अघि र अटोलाई फाप्लु विमानस्थल प्रवेशद्वार नजिकै पार्किङ स्थल तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement

जथाभावी पार्किङ गरिएका सवारी साधनले बजारलाई कुरुप बनाएको, दुर्घटना बढाएको र सर्वसाधरण हिडडुलका लागि समस्या भएको गुनासोको आधारमा व्यवस्थित पार्न थालिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले जानकारी दिए ।

अझै व्यवस्थित बनाउनका लागि स्थानिय निकायसँग छलफल गरिने, नो पार्किङ बोर्डहरु राखिने र चालकहरुलाई सचेत गराउने प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै