spot_img

दुधकुण्डमा लेक लागेकी महिलाको प्रहरीद्वारा उद्धार

spot_img

सोलुदुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डको दर्शनका लागि पुगेकी एक दर्शनार्थीलाई लेक लागेपछि प्रहरीले उद्धार गरेको हो ।

Advertisement

गत २६ गते दर्शनको लागि गएकी युवती ४ हजार ६०० उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा फेला परेकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले बोकेर दुधकुण्ड बेश क्याम्प प्राथमिक उपचारको लागि ल्याएको थियो ।

Advertisement

काठमाडौं घर भएकी ति युवती उपचार पश्चात सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै