spot_img

सोलुखुम्बुमा एक वर्षको अवधिमा ३ बालिकासहित २५ जना बलात्कृत

spot_img

सोलुखुम्बुमा बलात्कारको स्थिती भयावह बन्दै गएको छ ।

Advertisement

बालिकालाई ललाईफकाई बलत्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पुरा नगरेपछि प्रहरीका उजुरी पर्ने गरेका कारण बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ । जिल्लामा १ वर्षको अवधिमा २५ जना बालिका तथा महिला बलात्कृत भएका छन् ।

Advertisement

आर्थिक वर्ष २०७८–७९ मा ३ बालिका सहित २२ जना महिला बलात्कृत भएका हुन् । साउन महिनामा २, भदौमा ४, असोज र कार्तिकमा २–२, मंसिर र पुसमा ३–३, माघमा १, फागुनमा २, चैत्रमा १, बैशाख र जेठमा २–२ र असारमा १ जना माथी बलत्कार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै