spot_img

याफ्टिङका क्रममा बेपत्ता सात जनाकै उद्धार

spot_img

पाल्पा ।  पाल्पाको  रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ ।

Advertisement

‍हिजाे बेलुका पाैने ७ बजेतिर र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।  

Advertisement

रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।  

Advertisement

उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका कारण बेपत्ता सबैकाे सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । 

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै