spot_img

लौरेश्वर बाबाको भान्साघर पुर्ननिर्माण गर्दै स्थानिय

spot_img

सोलुदुधकुण्ड नगरपालिका ११ तिङला गौरीटाप स्थित लौरेश्वर बाबाको भान्साघर पुर्ननिर्माण सुरु गरिएको छ ।

Advertisement

चैत्र ११ गते चुल्होबाट सल्किएको आगोले भान्सा घर जलेर नष्ट भएको थियो । पत्तालेबासी एकजुट भई बाबाको भान्साघर पुर्ननिर्माणमा जुटेका हुन् ।

Advertisement

पुर्ननिर्माणमा स्थानिय कमल मगर, प्रकाश मगर, राम बहादुर मगर सहितको टोली खटिएको छ ।

Advertisement

आगोलागिबाट ५ लाख ७ हजार बराबरको क्षति पुगेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै