spot_img

ललित राईले ल्याए ‘देउरालीमा’

spot_img

काठमाण्डौं । युवा गायक ललित राईले लोक आधुनिक गीत ‘देउरालीमा’सार्वजनिक गरेका छन् ।

Advertisement

टिका चाम्लिङको गीत, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजनान तयार गरिएको गीतको स्टुडियो भिडियो सार्वजनिक गरिएकोे हो । कोरस गायनमा मुना राई, रोशना राई र शुस्मा राईले साथ दिएका छन् ।

Advertisement

याम मामा सेकुवाघर, खुमलटारले निर्माण गरेको स्टुडियो भिडियो गाउँले इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त स्टुडियो भिडियोमा छयाङ्कन र सम्पादन गंगाराम राईले गरेका छन् ।

Advertisement

गायक राई सोलुखुम्बुको नेचासल्यानमा जन्मे हुर्केका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै