spot_img

नेचासल्यानमा सिटिइभिटिको आंगिक शिक्षालय स्थापना गरिने

spot_img

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् भक्तपुरले शिक्षालय स्थापनाका लागि अनुमती दिएको सदस्य सचिव जीवनारायण काफ्ले जानकारी दिए ।

Advertisement


सोलखुम्बुबाट निर्वाचित संघिय सांसद हेमकुमार राई “सुरवीर” को मागको आधारमा नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना गर्ने अनुमति प्राप्त भएको हो । शिक्षालय स्थापनाका लागि ३५ रोपनी जग्गाको आवश्यक पर्ने छ । आफ्नै भौतिक संरचना सहित शिक्षालय स्थापना हुने सांसद राईको सचिवालयले जनाएको छ ।

Advertisement


जिल्लाबाट हजारौ विद्यार्थी प्राविधिक शिक्षा तथा सिपमुलक तालिम लिनका लागि ठुलो रकम खर्चिएर बाहिर जानुपर्ने बाध्यतात्मक स्थिती रहेकाले यसको अन्त्यका लागि शिक्षालय स्थापना गर्न लागिएको सांसद राईले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै