spot_img

टाक्सिन्दुका ८१ बालबालिकालाई नगदसहित खाद्य र स्टेशनरी सहयोग

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका ८१ बालबालिकालाई नगद, खाद्य, स्टेशनरी लगायतका सामाग्री प्रदान गरिएको छ ।

Advertisement

तारा फाउण्डेशन यूएसए र हिमालयन तारा फाउण्डेशनको सहकार्यमा बालबालिकालाई जनही एक बोरा चामल (३० केजी), एक केजी नुनु, विजुलीको चिम, स्टेशनरीका सामाग्रीसहित नगद ६ हजार वितरण गरिएको हिमालयन तारा फाउण्डेशनका सचिव सुरेश खड्काले जानकाी दिए ।

Advertisement

सामाग्री टाक्सिन्दुका वडाअध्यक्ष तथा हिमालयन तारा फाउण्डेशनका अध्यक्ष छोङवा शेर्पाले वितरण गरे । फाउण्डेशनले टाक्सिन्दुको चौतर्फी विकासमा योगदान गर्दै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै