spot_img

महाकुलुङका महिलालाई २ महिने कम्प्युटर तालिम !

spot_img

असार २, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका महिलाहरुलाई दुइृ महिने कम्प्यूटर तालिम प्रदान गरिएको छ । गाउँपालिकाले लक्षित वर्गको बजेटबाट पालिकाका ५० जना महिलाहरुलाई तालिम प्रदान गरेको हो ।

Advertisement

पालिकाको ८ लाख बजेटबाट गत चैत्र २५ गतेदेखि गुदेल मावि गुदेलमा सुरु भएको तालिम आज शनिबार सकिएको हो । चालु आर्थिक वर्षमा पालिकाले विनियोजन गरेको बजेटबाट चाईखम समता महिला संस्थाले आयोजना गरेको संस्थाकी अध्यक्ष तारा कुलुङले जानकारी दिइन् ।

Advertisement

तालिममा पाँच वटै वडाका १०/१० जनाका दरले ५० जनाको सहभागीता रहेको थियो । तालिमको सहजीकरण अवविन्द कुमार कुलुङले गरेका थिए ।

Advertisement

समापन कार्यक्रम चाईखम समता महिला संस्थाकी अध्यक्ष तारा कुलुङको अध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष पर्खिधन नाछिरिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै