spot_img

सफा हिमाल अभियानका शेर्पाको सगरमाथा आधारशिविरमा मृत्यु

spot_img

जेठ ९, सोलुखुम्बु । नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार आङकाजी शेर्पाको सगरमाथा क्षेत्रमा मृत्यु भएको छ ।

Advertisement

सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार मृत्यु भएको जनाइएको छ ।

Advertisement

विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

Advertisement

उनको शव हेलिकप्टरबाट काठमाडौं लगेर परिवारलाई बुझाइएको छ । यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा मृत्यु भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै