spot_img

सगरमाथा आरोहणका लागि आएका भारतीय नागरिकको लेक लागेर मृत्यु

spot_img

बैशाख ४, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको मृत्युु भएको छ ।

Advertisement

मृत्यु हुनेमा सगरमाथा क्षेत्र भ्रमणमा आएकी ५९ वर्षीया महिला सुजान लियोपोल्डिना ज्युस रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आरोहणका लागि आएकी ज्युसको जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको थियो ।

Advertisement

लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको बिहिवार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै