spot_img

महाकुलुङ : हुँगा खोलामा ह्यूम पाईप राख्न थालियो

spot_img


सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ हुँगा खोलामा ह्यूम पाईप राख्न सुरु गरिएको छ ।

Advertisement

गाउँपालिकाले वडा नम्बर १ बाट ४ र ५ लाई सिधा सडक सञ्जालमा जोड्ने उदेश्यका साथ हुँगा खोला माथी अस्थायी ह्यूम पाईप राख्न सुरु गरेकोे हो ।

Advertisement

नागरिकको सहजताका लागि चालु आर्थिक वर्षबाट विनियोजित १० लाख बजेटबाट २० वटा पाईप खोलामा विच्छ्याइने स्थानीय झलक राईले जानकारी दिए ।

Advertisement

जसबाट वर्षातको भेल सुरु नभएसम्मका लागि वडा नम्बर ४ को लुचाम, तुमाउ, साद्दी र ५ को गुदेल, चाचालुङ, निमचोला, तुमाउ लगायतका क्षेत्रका नागरिकहरुलाई सहज हुने गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिए ।

मंगलबारबाट सुरु भएको ह्यूम पाईप विच्छ्याउने कार्य करिब एक हप्तामा सकिने गाउँपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै