spot_img

पिकेपिक क्षेत्रमा भत्किएको २ वटा मानेको पुर्ननिर्माण

spot_img

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १० पिके पिक क्षेत्रको दुई वटा माने पुर्ननिर्माण गरिएको छ । भुकम्पका कारण भत्किएको सो क्षेत्रका १६ वटा माने पर्खालहरु मध्ये २ वटाको निर्माण कार्य आज मंगलबार सकिएको वडाध्यक्ष होम बहादुर मगरले जानकारी दिए ।

Advertisement
11111111 1

पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजको अगुवाईमा भएको उक्त पुर्ननिर्माण कार्यमा करिब ९ लाख रुपैयाँ लागत अनुमान गरिएको समाजका महासचिव अम्बर तामाङले बताए ।

Advertisement

पर्यटकिय क्षेत्रमा क्षतिग्रस्त भएको बौद्ध धर्मवलम्बीहरुको माने पुर्ननिर्माणमा समाजले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी काम गरिरहेको बताएको छ ।

Advertisement

बाँकी १४ वटा मानेको संरचनाहरु पनि केहि हप्तापछि निर्माण गरिने समाजले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै