spot_img

लुक्लाको उडान अब मन्थलीबाट

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा रामेछापको मन्थलीबाट उडान सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले तयार पारेको समर सेडुल ‘स्टल रुट’ अनुसार शनिबारबाट लुक्ला-मन्थली उडान सुरु भएको हो ।

Advertisement

शनिबार पहिलो दिन मन्थलीबाट लुक्ला २९ उडान भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार शनिबार सिता र तारा एयरको १०/१० फ्लाईट तथा समिटको ९ फ्लाईट उडान भएका छन् ।

Advertisement

समर सेडुल अन्तर्गत काठमाडौँ–लुक्ला उडान गर्दै आएका कम्पनीहरुले शनिबारबाट लुक्लाका लागि मन्थली विमनस्थलबाट उडान सुरु गरेको हो ।

Advertisement

रामेछापबाट लुक्ला उडानमा विदेशीका लागि १५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार २७५ रुपैयाँ, नेपालीका लागि ५ हजार २८० रुपैयाा र लाग्ने छ ।

सिता, समीट र तारा एयरको एक एक वटा जहाजले रामेछापको मन्थली विमानस्थललाई बेस बनाएर लुक्लामा उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै