spot_img
spot_img

सुन सफा गर्ने भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

spot_img

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका २ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

सुनका गरगहना सस्तो मूल्यमा सफा गरिदिने प्रलोभनमा पारेर विभिन्न किसिमका रसायनिक पदार्थहरु प्रयोग गरी गरगहनाको परिमाणमा कम गरी ठगी गरिरहेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका ११ का ४४ वर्षीय राजेश शाह, भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल र सोही ठेगाना भएका ४३ वर्षीय पारसकुमार दास रहेका छन् ।

Advertisement

दपक्राउ परेकाहरुबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै