spot_img

माप्यकी कुमारी राई दुई सातादेखि वेपत्ता – सत्य प्रेस

spot_img

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ प्लाम्दुकी ५० वर्षीया कुमारी राई करिब २ सातादेखि वेपत्ता बनेकी छन् । फागुन १३ गतेदेखि घरबाटै सम्पर्क विहिन बनेकी राई हाल सम्म सम्पर्कमा आउन नसकेको पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

निजका छोरा कल्याण राईका अनुसार फागुन १३ गते घर नजिकै बस्तु चराउन भनि नसस्किएका कुमारी सोही समयदेखि वेपत्ता बनेकी हुन् ।

Advertisement

गौगोरो वर्णकी ४.६ फिट उचाई भएकी राईले घरबाट हिड्दा गुन्यु र स्विटर लगाएकीे, कानमा बालबाडी तथा नाकमा फुलि लगाएको छोरा कल्याणले बताए ।

Advertisement

आमाको खोजीका लागि प्रहरी चौकीहरुमा समेत उजुरी दिएपनि फेला पार्न नसकिएको परिवारले बताएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै