spot_img

दुधकुण्डमा भक्तजनको भिड

spot_img

सोलुखुम्बुको धार्मिक स्थल दुधकुण्डमा मेला लागेको छ । जनैपुर्णिमाको अवसरमा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकियस्थलमा मेला लागेको हो । त्यस्तै सोलुदुधकुण्ड नगरपालिका ४ स्थित सानो दुधकुण्ड भनेर चिनेने सेतिदेवीको मन्दिरमा पनि मेला लागेको छ ।

Advertisement

विहानै देखि भक्तजनको भिड लागेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै