spot_img

माप्य दुधकोशी कार्यपालिकामा एमालेका ४ सदस्य

spot_img

सोलुखुम्बुको माप्यदुधकोशी गाउँकार्यपालिका सदस्यमा एमालेको पकड बनको छ ।

Advertisement


४ जना एमालेका र २ जना गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि सोमबार भएको मतदानमा महिला तर्फका ४ जना एमाले र अल्पसंख्यकका २ जना गठबन्धनका उम्मेद्वार निर्वाचित भएका हुन् ।

Advertisement

निर्वाचित हुनेहरुमा महिला तर्फ एमालेका किन्जु शेर्पा, कल्पना भुजेल, मेलिना राई, सुस्मा वि.रहेका छन् भने अल्पसंख्यक तर्फ गठबन्धनका आङकाजी शेर्पा र प्रकाश राई रहेका छन् । निर्वाचनमा १९ जना गठबन्धनका र १८ जना नेकपा एमालेका मतदाता जननिर्वाचित प्रतिनिधि रहेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै